रुपन्देही । रुपन्देहीस्थित एक औषधी उद्योगमा भीषण आगलागी हुँदा करोडौं क्षती भएको छ । सोमबार अपराह्नतिर जिल्लाको ओमसतिया गाउँपालिका १ खुन्सामा रहेको एसियन फार्मास्युटिकल्स प्रालिमा आगलागी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जनकारी दिए । आगलागीस्थलमा समयमै दमकल नआउँदा करोडौंको सा...
समाज
-
-
रवि लामिछाने ‘को बन्छ करोडपती’ बाट १२ लाख ८० हजार लिएर बाहिरिए (भिडियोसहित)
काठमाडौं । चर्चित पत्रकार रवि लामिछानेले "को बन्छ करोडपती" बाट १२ लाख ८० हजार लिएर बाहिरीएका छन् । उनले को बन्छ करोडपती मा सोधिएका प्रश्नहरुको जवाफ दिएर ६ लाख ४० हजार जितेका हुन भने ६ लाख ४० हजार दुई वटा कम्पनीले उनलाई अस्पताल निर्माणमा सहयोग गरेका हुन । एपिवान टेलिभिजनबाट प्रसारण हुँदै आएको को बन्छ करोडपतीको आइ...
-
प्रहरी नै बलात्कारको आरोपमा पक्राउ
नवलपरासी । समाजमा शान्ती सुरक्षा दिने जिम्मेवारी पाएको प्रहरी नै जब जघन्य अपराधमा संलग्न हुन्छ भने जनताले सुरक्षा कसबाट पाउने ? प्रहरी नै अपराधमा मुछिएपछि जनमानसमा यस्तै प्रश्नहरु उठ्ने गर्छन् । जघन्य अपराध मानिएको बलात्कारको घटनामा नवलपरासीका दुई प्रहरी जवानहरु मुछिएका छन् । बैशाख १ गते घाँस काट्न जंगल गएका दुई स्थ...
-
बाल हेल्पलाइन नेपालको एप संचालनमा, २४ औं घण्टा सेवा
काठमाडौं । सिविन नेपालद्धारा संचालित बाल हेल्पलाईन नेपाल १०९८ को मोबाइल एप संचालनमा आएको छ । आइतबार काठमाडौमा एक कार्यक्रमको आयोजनागरी अन्तराष्ट्रिय बाल हेल्पलाइन दिवसको अवसरमा एप संचालनमा आएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले एपको शुभारम्भ गरेकी हुन् । एपको शुभारम्भ गर्दै मन्त्री ...
-
अपडेट ! त्रिशुली बस दुर्घटनाः मृतक र घाईतेहरुको अझै सनाखत हुन सकेन
काठमाडौं । त्रिशुलीमा यात्रुवाहक बस खस्दा मृतक र घाईतेहरुको अझै सनाखत हुन सकेको छैन् । मृतकहरुसंग परिचय खुल्नेखालको कुनै प्रमाण नभेटिएका कारण सनाखतमा समस्या भएको प्रहरीले जनाएको छ । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रु वाहकबस आइतबार बिहान धादिङको बन्छेटारबाट त्रिशुली नदीमा खस्दा प...
-
बुटवलमा डुबेर दुई जनाको मृत्यु
बुटवल । रूपन्देहीको सैनामैनामा फरक फरक ठाउँमा डुबेर दुई जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिका ८ का डोलबहादुर खप्तरी मगरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । त्यसैगरी स्थानीय इङ्गोरिया खोलामा डुबेर सैनामैना ८ का १६ वर्षिया आशीष न्यौपानेको पनि मृत्यु भएको हो। तराईमा गर्मी बढेकाले पौडी खेल्न गएका उनीहरुको ड...
-
भोजपुरमा आगलागि, आगाे नियन्त्रण कार्य जारी
भोजपुर । भोजपुरको सदरमुकाम नजिकैको बस्तीमा आगलागि भइरहेको छ । भोजपुर नगरपालिका वडा नं. ७ स्थित बरवोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी भएको हो । ओगो स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको हो । एक घरबाट सुरु भएको आगो धेरै घरमा समेत फैलिएको स्थानीयले बताएका छन् । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स...
-
जेनीलाई झुक्याएर बिहे, सँगै बस्न नमानेपछि एसिड प्रहार
काठमाडौं। बुधबार साँझ ८ बजेतिर कालोपुलमा २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भयो । एसिडले जेनीको शरीरको विभिन्न भागहरु जलेको प्रहरीले जनाएको छ । जेनीलाई एसिड हानेको अभियोगमा प्रहरीले घटनाको दुई घण्टामै २७ वर्षीय विष्णु भुजेल उर्फ विकास पक्राउ परे । प्रहरी अनुसन्धानका क्रममा उनी जेनीकै श्रीमान भएको खुल...
-
मिलन भन्छिनः अब बाँच्ने रहर जागेर आयो (भिडियो)
https://www.youtube.com/watch?v=r16E-EthOz4 काठमाडौं । काठमाडौंको टोखामा बस्दै आएकी दुई सन्तानकी आमा मिलन अधिकारीको अनुहारमा धेरै पछि खुशी छाएको छ । किड्नी पीडित बेसाहारा मिलनका छोरीहरुको पढाईका लागि वाल हेल्प लाइन काठमाडौं नामक संस्थाले आर्थिक सहयोग गरेपछि उनमा खुशी छाएको हो । "पहिला त मेरो कोहि छैन भन्ने लाग्थ...
-
उही जातपातका कुरा
-स्नेह सायमि बाल्यकालमा एक जना मेरै उमेरको साथी थियो । ऊ र म स्कुलबाट फर्केपछि अँध्यारैसम्म खेत, गोरेटा, भूतघर, पराले कुन्युमा खेल्न हिँड्थ्यौँ । मेरो भित्री भोटोमा एउटा ठूलै खल्ती हुन्थ्यो । त्यो खल्तीभरि मकै–भटमास राखेर खेल्न निस्कन्थेँ । मैदान, गाडी, मोटरसाइकल नभएकाले केटाकेटी खेल्न निस्कँदा आमाबालाई खास डर ...















