• भोजपुरमा आगलागि, आगाे नियन्त्रण कार्य जारी

    भोजपुर । भोजपुरको सदरमुकाम नजिकैको बस्तीमा आगलागि भइरहेको छ । भोजपुर नगरपालिका वडा नं. ७ स्थित बरवोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी भएको हो । ओगो स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको हो । एक घरबाट सुरु भएको आगो धेरै घरमा समेत फैलिएको स्थानीयले बताएका छन् । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स...

  • जेनीलाई झुक्याएर बिहे, सँगै बस्न नमानेपछि एसिड प्रहार

    काठमाडौं। बुधबार साँझ ८ बजेतिर कालोपुलमा २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भयो । एसिडले जेनीको शरीरको विभिन्न भागहरु जलेको प्रहरीले जनाएको छ । जेनीलाई एसिड हानेको अभियोगमा प्रहरीले घटनाको दुई घण्टामै २७ वर्षीय विष्णु भुजेल उर्फ विकास पक्राउ परे ।  प्रहरी अनुसन्धानका क्रममा उनी जेनीकै श्रीमान भएको खुल...

  • मिलन भन्छिनः अब बाँच्ने रहर जागेर आयो (भिडियो)

    https://www.youtube.com/watch?v=r16E-EthOz4 काठमाडौं । काठमाडौंको टोखामा बस्दै आएकी दुई सन्तानकी आमा मिलन अधिकारीको अनुहारमा धेरै पछि खुशी छाएको छ । किड्नी पीडित बेसाहारा मिलनका छोरीहरुको पढाईका लागि वाल हेल्प लाइन काठमाडौं नामक संस्थाले आर्थिक सहयोग गरेपछि उनमा खुशी छाएको हो । "पहिला त मेरो कोहि छैन भन्ने लाग्थ...

  • उही जातपातका कुरा

    -स्नेह सायमि  बाल्यकालमा एक जना मेरै उमेरको साथी थियो । ऊ र म स्कुलबाट फर्केपछि अँध्यारैसम्म खेत, गोरेटा, भूतघर, पराले कुन्युमा खेल्न हिँड्थ्यौँ । मेरो भित्री भोटोमा एउटा ठूलै खल्ती हुन्थ्यो । त्यो खल्तीभरि मकै–भटमास राखेर खेल्न निस्कन्थेँ । मैदान, गाडी, मोटरसाइकल नभएकाले केटाकेटी खेल्न निस्कँदा आमाबालाई खास डर ...

  • अम्बेडकरको नाममा अर्को सामाजिक संस्था स्थापना, बुद्धको दर्शन र सामाजिक न्यायमा काम गर्ने उदेश्य

    बुटवल । भारतका संविधान निर्माता डा. भीमराव अम्बेडकरको नाममा नेपालमा एक सामाजिक संस्थाको स्थापना गरिएको छ ।अम्बेडकरको विचार, विकासवादी दृष्टिकोण र दलित समुदायको उत्थानका बिषयमा बहस, छलफल गर्ने उदेश्यले अम्बेडकर सोसियल फाउण्डेशन, नेपाल नामक संस्था स्थापना गरिएको हो । आइतबार बुटवलमा प्रदेश ५ का सामाजिक विकासमन्त्री...

  • बुवाको किरिया नगरेको भन्दै एक परिवार गाँउ निकाला

    बारा । नेपाली समाजमा कानून विपरितका धेरै घटनाहरु घट्दै आएका छन् । जुन दण्डनिय हुँदा हुँदै पनि समाजको केहि ब्यक्तीहरुले त्यस्तो हर्कत गरिरहेका हुन्छन् । बारा जिल्लामा यस्तै कानून विपरितको कार्य गाँउलेहरुले गरेका छन् । बुबाको पुरै किरिया नगरेको भन्दै सुवर्ण गाउँपालिका–६ धरमपुरस्थित एक परिवारलाई गाँउलेले सामाजिक वहिष...

  • प्रचण्डले किन गरे पुनः विवाह ? कारण यस्तो छ

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पुन ः विवाह गरेका छन् । उनले पत्नी सिता दाहालसँग आफ्नो विवाह ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह भएका हुन। प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह गरेका थिए। ललितपुरको सुनाकोठीस्थित प्रचण्ड निवासमा विहीबार एक भव्य विवाह समारोहकावीच ५० औं विवाह ...

  • बृद्धलाई दिसा खुवाउने महिला पक्राउ

    सुर्खेत । दिसा खुवाएको आरोपमा सुर्खेतमा एक महिला पक्राउ परेकी छन् । सुर्खेतको बराहताल गाउँपालिका–७ करङ्गेगाउँकी ४६ वर्षीय भवीसरा दङ्गाली गाउँकै एक बृद्धलाई दिसा खुवाएको आरोपमा पक्राउ परेकी हुन् । वैशाख २४ गते करङ्गेगाउँकै ६० वर्षीय तेजबहादुर खत्रीलाई जवरजस्ती लुकाइछिपाइ दिसा मुखमा कोच्याएको आरोपमा  प्रहरीले बुधबार प...

  • यसरि सुरु भयो रातो मछिन्द्रनाथ रथयात्रा (भिडियोसहित)

      काठमाडौं । प्राचिन महत्वको रातो मछिन्द्रनाथ रथयात्रा बुधबारदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ बुधबार दिउँसो ४ बजे ललितपुरको पुल्चोकबाट स्थानीयहरुले पुजाआजा गरेपछि रथ तानेर सुरु भएको हो । पुल्चोकबाट बाजागाजासहित रथलाई तानेर आज पहिलो दिन गाबहाल पुर्याइएको छ । बिहीबार त्...

  • पत्रकारहरुद्धारा समुदायलाई खानेपानी धारा हस्तान्तरण

    बारा । पत्रकार र साहित्यकारहरुको संयुक्त प्रयासमा आँधीबाट प्रभावित बाराको एक दलित बस्तीमा खानेपानी धारा निर्माण गरिएको छ । पीडितलाई राहातस्वरुप जिल्लाको सुवर्ण गाउँपालिका वडा न.४ हर्दिया स्थित ६४ घरधुरी रहेको दलित बस्तीमा दुई वटा पानीका धारा निमार्ण गरेको हो । गत चैत्र १७ गते आएको बिनासकारी आँधीबाट प्रभावित उक्...