काठमाडौं । पत्रकारलाई कुट्नका लागि बजेटसम्म छुट्याएको भन्दै गैर जिम्मेवारपुर्ण ढंगले सार्वजनिक अभिव्यक्ति दिने ईटहरीका मेयर द्वारिकलाल चौधरीलाई आत्मआलोचना गर्न सुझाव दिइएको छ। मेयर चौधरीले दिएको अभिब्यक्तीबारे चौतर्फी बिरोध भइरहका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्षस्थ नेताहरूले उनलाई आफ्ना गलत अभिव्यक...
प्रदेश १
-
-
कुन क्षेत्रमा कति बजेट छुट्याइयो ? थाहा पाउनुहोस
काठमाडौं । सरकारले आर्थिक वर्ष २o७६/0७७ को १५ खर्ब ३२ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । सरकारले विभिन्न शिर्षकमा उक्त बजेट प्रस्तुत गरेको हो । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७...
-
कर्मचारी तलव बृद्धिः राजपत्र अनंकित २० र अंकित १८ प्रतिशत
काठमाडौं । सरकारले आर्थिक वर्षको बजेटमार्फत कर्मचारीको तलव बृद्धि गरेको छ । बुधबार संघीय संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै कर्मचारीको १८ देखि २० प्रतिशत तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्री खतिवडाका अनुसार सुरुको तलब (व्यसिक) मा राजपत्र अनंकित २० ...
-
बिहानै भोजपुरबाट आयो कहालीलाग्दो खबरः आमाले गरिन २२ महिने छोराको घाँटी रेटेर हत्या
भोजपुर । देशमा कहालीलाग्दा घटनाहरु दिनैपिच्छे घटिरहेका छन् । जसले समाज हिंस्रक हुँदै गएको देखिन्छ । भोजपुरमा मंगलबार बिहानै एक आमाले आफ्नै २२ महिने छोराको कुर्रतापुर्वक घाँटी रेटेर हत्या गरेकी छन् । जिल्ला सदरमुकामस्थित पानी ट्याङ्कीमा २५ वर्षीया सम्झना थापाले आफ्नै २२ महिनाको छोरा सम्बोधनको हत्या गरेको प्रहरीले...
-
पाँचथर हत्याकाण्डः भाग्यले बाँचेकी सीता
पाँचथर । पाँचथरमा भएको विभत्स हत्याकाण्डमा बाँच्न सफल घाईते एक बालिकालाई उपचारका लागि झापाको दमक ल्याइएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका- ३ आरुबोटेमा सोमबार राति ९ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ बर्षिय सीता खजुमलाई थप उपचारका लागि दमक ल्याइएको हो । घटनामा उनको पुरै परिवारको हत्या गरिएको छ । हत्याराले मध्य...
-
प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान
भोजपुर । भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ । उक्त घटनामा प्रहरीको गोली लागि विप्लवका एकजना कार्यकर्ता घाईते भएको प्रहरीले जनाएको छ । जिल्लाको ट्याम्के मैयुम गाँउपालिका वडा नं.१ मा पर्ने धोद्रे जंगलमा मंगलबार दिउँसो प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले...
-
अपडेट ! पाँचथर हत्या प्रकरण: शंकाको सुई ज्वाईतीर (भिडियोसहित)
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका –३, आरुबोटेमा भएको सामूहिक हत्या प्रकरण पारिवारिक विवादका कारणा हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार राति दुई परिवारका ९ जनाको सामूहिक हत्या भएपछि घटना स्थलमा गरेको अनुुसन्धानमा उक्त कुरा खुलेको हो । घटनाको अनुसन्धानपछि प्रहरीले मृतकका आफन्तलाई खोज्दै जा...
-
हत्याकाण्डको अनुसंन्धानका लागि सिआईबीको टोली घटनास्थल
पाँचथर । गएराती पाँचथरमा भएको हत्याकाण्डको अनुसंन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोली त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको मिक्लाजुङ वडा नम्बर ३, आरुबोटेका दुई परिवारका नौं जनाको विभत्स हत्याकाण्डको अनुसंन्धान र छानबिन गर्न सीआईबीका एसपी उमाशंकर चतुर्वेदीको नेतृत्वको अनुसन्धान टोली ...
-
अपडेट ! पाँचथर हत्या प्रकरण: हत्या गरिएका ९ जनाकै पहिचान खुल्यो, हत्यारा मुकुण्डोधारी भएको खुलासा
काठमाडौं । गएराती पाँचथरको मिक्लाजुङ गाउँपालिका मा भएको विभत्स घटनामा हत्या गरिएका ९ जनाकै पहिचान खुलेको छ । दुई परिवारका ९ जनाको विभत्स हत्या गरिएका सबैको पहिचान खुलेको प्रहरीले बताएको हो । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । घटनामा ...
-
भोजपुरमा आगलागि, आगाे नियन्त्रण कार्य जारी
भोजपुर । भोजपुरको सदरमुकाम नजिकैको बस्तीमा आगलागि भइरहेको छ । भोजपुर नगरपालिका वडा नं. ७ स्थित बरवोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी भएको हो । ओगो स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको हो । एक घरबाट सुरु भएको आगो धेरै घरमा समेत फैलिएको स्थानीयले बताएका छन् । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स...














