रौतहट । मोटरसाइकल दाइजो नदिएको निहुँमा एक महिलाको हत्या गरिएको छ । रौतहटको राजपुर नगरपालिका- ७ अकोलवाकी २५ वर्षीया सन्जु देवीलाई दाइजो नल्याएको भन्दै हत्या गरिएके हो । मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्ने गरेको खुल्नमा आए...
प्रदेश समाचार
-
-
वडा अध्यक्षद्वारा नै आत्महत्याको प्रयास
रुपन्देशी । रुपन्देहीमा एकजना वडा अध्यक्षले आत्महत्याको प्रयास गरेका छन् । जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । आफ्नै घरमा शनिवार बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् । उनी झुण्डिएको परिवारका सदस्यले देखेपछि तु...
-
विप्लवलाई प्रभाकरको आग्रहः ‘बन्दुक पड्काएर समाजवाद आउँदैन, मूलधारको राजनितीमा आउनुस,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई हिंसाको राजनिती त्यागेर शान्तीपुर्ण राजनितीमा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले शुक्रबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता प्रभारकरले भने, "बन्दुक पड्काएर समाजवाद आउँदैन, अब देशमा ...
-
कैलालीबाट झण्डै ३० लाख अवैध रकमसहित भारतिय नागरिक पक्राउ
कैलाली । कैलालीबाट झण्डै ३० लाख अवैध रकमसहित एक भारतिय नागरिक पक्राउ परेका छन् । शुक्रबार बिहान भारतिय नागरिक अतुल बर्माको साथबाट २९ लाख ८० हजार नेपाली अवैध रुपैंया बरामद भएको कैलाली प्हरलिे जनाएको छ । युपी ३१ एके ७३४८ नम्बरको कारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा कैलाली भन्सार कार्यालय नजिकैबाट बर्मालाई पक्राउ गरिए...
-
पानीमा डुबेर तीन जनाको मृत्यु
दाङ । पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ । दाङको दंगिशरण गाउँपालिका–६ मैरवका पानीका डुबेर ४० वर्षीय कुलबहादुर खड्काको कुवामा डुबेर , सोही गाउँपालिका–४ बैबाङ्गमा बबईखोलाको पुल निर्माण गर्ने मजदुर बर्दियाको गुलरिया–१२ टरुवाका ४० वर्षीय पूर्णबहादुर सुनारको बबईखोला तर्ने क्रममा बगेर मृत्यु भएको हो । त्यस्तै घोराही उपम...
-
प्रेम नगरेको भन्दै किशोरीमाथि एसिड प्रहार, एकजना पक्राउ
काठमाडौँ । आफुलाई प्रेम नगरेको भन्दै वीरगञ्जमा एक किशोरीमाथि एसिड प्रहार भएको छ । शुक्रबार बिहानै करिब ६ बजेतिर बिधालय पोसाकमै रहेकी १५ वर्षीया किशोरीमाथि एसिड प्रहार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-१३ मामा घरमा ...
-
खोलाले कार बगाउँदा १ को मृत्यु २ घाइते
दोलखा । दोलखामा खोलाले कार बगाउँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा तामाकोशी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेल रहेका छन् । गएराति सिंगटीबाट चरिकोटतर्फ आउँदै गरेको बा १९ च ४३९० नम्बरको कार कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलामा बगेको थियो । कारमा सवार तामाकोशी गाउँप...
-
डेंगु सङ्क्रमणबाट फेरि एकजनाको मृत्यु
सिन्धुपाल्चोक। डेंगु सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको इन्द्रावती गाउँपालिका–१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवारको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनको उपचारको क्रममा मृत्यु भएको हो । डेंगु रोगबाट संक्रमित उनलाई कडा ज्वरो आउने, टाउको दुख्ने हुन थ...
-
प्रहरीलाई ठुलो सफलताः चार थान पेस्तोल र सुनसहित पक्राउ परेका ३ जना सार्वजनिक
कैलाली । कैलाली प्रहरीलाई ठुलो सफलता मिलेको छ । जिल्लामा रहि विभिन्न अवैध कार्यमा संलग्न रहेका ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले धनगढी चटकपुरस्थित एक घरबाट चार थान पेस्तोल‚ सुन र विभिन्न कागजातसहित पक्राउ परेका तीन जनालाई बिहीबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको केन्द्रीय ...
-
कैलालीमा हतियार सहित तीजना पक्राउ
धनगढी । धनगढीमा विहिबार हतियार सहित तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र प्रहरीको टोलीले धनगढी उपमहानगरपालिका ३ चटकपुरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना सोही ठाउँका कमल बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारी रहेका ...













