काठमाडौं । केन्द्रीय कारागार सुन्धाराका तीन कैदैको मृत्यु भएको छ । मृत्यु हुनेमा कारागारमा रहेका ४०, ६० र ६४ वर्षीया पुरुष रहेका छन् । उनीहरुमध्ये ४० वर्षीया पुरुषमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि मेघा अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा सोमबार राति मृत्यु भएको बताइएको छ । त्यस्...
प्रदेश ३
-
-
कोरोनाबाट पूर्वन्यायाधीस चालिसेको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । मुटुमा समस्या देखिएपछि गंगालाल ह्दयरोग केन्द्रमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनको गंगलालमै कोरोना पुष्टि भएको थियो । ७० वर्षीय चालिसे मुटु सम्बन्धी समस्याबाट पीडित थिए । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी च...
-
२४ घण्टामा थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीका ४ वर्षे बालिका, गोरखाका ६५ र रुपन्देहीका ६८ वर्षीया महिला, झापाका ४६, रौतहटका ४० चितवनका ७८ र भक्तपुरका ७७ वर्षीया पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको स्वास्थ्य...
-
काठमाडौंमा १९० सहित उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौंमा १ सय ९० सहित उपत्यकामा थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ९८ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना रहेका छन् ।...
-
काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोराना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षण्मा ४ सय २९ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा काठमाडौं ३ सय ७२ ललितपुरका १२ र भक्तपुरका ४५ जना हरेका छन् ।...
-
भक्तपुरमा कोरोना संक्रमणबाट सुन व्यवसायीको मृत्यु
भक्तपुर । भक्तपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका १ दूधपाटीका ६५ वर्षीय पुरुष रहेका छन् । भदौ ११ गते कोरोना पुष्टि भएका उनको शनिबार राति मृत्यु भएको हो । मृतक पुरुष सुन व्यवसायीक भएको खुलेको छ । मधुमेह र उच्च रक्तचापका समेत बिरामी रहेका उनी सुनको पसल सञ्चालक भएको खुल...
-
काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ८६ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ८६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु काठमाडौंमा १ सय ५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना रहेका छन् ।...
-
थप १७ जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि
काठमाडौं । थप १७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत थप १७ जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएको हो । यसअघि दुई जनामा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा रहेका प्रहरीको परीक्षण गर्दा शुक्रवार साँझ थप १७ जनाको रिर्पोट पोजिटिभ आएको हो । योसँगै कोरोना...
-
पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ५१ वर्षीया र भक्तपुरका ६२ वर्षीया दुई महिला रहेकी छन् । दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।...
-
कोरोना उपचारका लागि थप ३ वटा विशेष अस्पताल बनाइयो
काठमाडौं । सरकारले कोरानो संक्रमितको उपचारका लागि थप तीन वटा विशेष अस्पताल बनाइएको छ । कोरोना उपचारका लागि विशेष अस्पताल बनाइएमा काठमाडौं उपत्यकाका जनमैत्री, कान्तिपुर अस्पताल र वीरगञ्जको नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल रहेको स्वास्थ्य मन्त्रालयकाका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । संक्रमितको उपचारमा ...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 57
- Next Page »












