• सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोका विषयमा दुई पक्षबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    जनकपुर । सामाजिक सञ्जालमा फोटो पोष्ट गरेको भन्दै जनकपुरमा दुई पक्षबीच झडप भएको छ । मुस्लिम समुदायको मोहरम पर्वका लागि बनाइएको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि त्यसमा आएको टिकाटिप्पणीका कारण दुई पक्षबीच झडप भएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा भएको उक्त झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्य...

  • काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ३१ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ३१ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये काठमाडौंका ३ सय ७७, ललितपुरका ३७ र भक्तपुरका १७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

  • चितवनमा करेन्ट लागेर दुई सैनिकको मृत्यु

    चितवन । चितनवमा करेन्ट लागेर दुई सैनिकको मृत्यु भएको छ । जिल्लाको  कालिका नगरपालिका ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुई जना सैनिकको शनिबार मृत्यु भएको हो। गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र जवान साजन कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ...

  • आफ्नै बस भित्र विष सेवन गरी आत्महत्या 

    दाङ । आफ्नै बस भित्र विष सेवन गरी दाङमा एक पुरुषले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सल्यानको शारदा नगरपालिका १३ का ३४ वर्षीय भरत बस्नेत रहेका छन् । उनले दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको आफ्नै बस भित्रै विष सेवन गरि शुक्रबार आत्महत्या गरेका प्रहरीले जनाएको छ । पार्किङ गरेर राखेको रा १ ख २१२२ नम्वरको बस...

  • रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु, दुई घाइते

    रोल्पा । रोल्पामा पहिरोले घर परिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको लुंग्री गाउँपालिकामा १ ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरका ११ वर्षीया छोरा युवराज र ८ वर्षीया अमर घर्तीमगर रहेका छन् । गएराति उनीहरु सुतिरहेको बेला पहिरोले पुरिँदा घटनास्थलमै उनीहरुको मृत्यु भएक...

  • ललितपुरमा तीन सहित थप ४ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट ललितपुरमा तीन सहित थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरकाे पाटन अस्‍पतालमा २, मेघा अस्पतालमा १ र पोखरामा १ गरी ४ जना रहेका छन् । ललितपुरमा मृत्यु भएका एक जना काठमाडौंका र २ जना भक्तपुरका रहेका छन् । कोरोना संक्रमणपछि पाटन अस्पतालमा उपचाररत काठमाडौंका ५१ वर्षीय पुरुषको आज बि...

  • थप दुई जना कोरोना संक्रमितको मृत्यु 

    काठमाडौं । धनुषा र बुटवलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ४ मुरली चोकका ६० वर्षीया पुरुष र रुपन्देहीको देवदह नगरपालिका ६ का ६० वर्षीया पुरुष रहेका छन् । उनीहरु दुबै जनाको कोरोना संक्रमणपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।  ...

  • १० दिनमै जिते जुम्लाका प्रजिअले कोरोना

    जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोना संक्रमणपछि आइसोलेसनमा बसेका थापा १० दिनमै कोरोना मुक्त भएका हुन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ । उनले आइसोलेसनमा बस्दा आयुर्वेदिक औषधिको प्र...

  • चितवनमा थप ८७ जनामा कोरोना पुष्टि 

    चितवन । चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ७३ जना भरतपुर महानगरपालिकाका रहेका छन् ।  त्यस्तै कालिका नगरपालिकाका ८, खैरहनीका ४ र रत्ननगरका २ जना रहेका छन् । पछिल्लो समय चितवन...

  • भक्तपुरमा एउटै परिवारका तीन जनाको शव भेटियो, हत्यापछि आत्महत्या हुनसक्ने अनुमान

    काठमाडौ । भक्तपुरमा एउटै परिवारका तीन जनाको शव भेटिएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६, कुन्डोलमा एउटै परिवारका तीन जनाको शव भेटिएको हो । साथै उनीहरुले पाल्दै आएको कुकुर पन मृत भेटिएको छ । मृत भेटिनेमा सुदिप अधिकारी, उनकी श्रीमती सम्झना र छोरा सुशान्त अधिकारी रहेका छन् । यो घटनाको बारेमा प्रहरीले अनुसन्धान ...