• उत्पादन र रोजगारलक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ– प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारीलाई लक्षित गर्दै सरकारले नीति, कार्यक्रम र बजेट ल्याउने बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज किसान संगठनहरूका प्रतिनिधिहरूसँग छलफलमा प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन र रोजगार सिर्जना गर्ने गरी सरकारले नीति, कार्यक्रम र बजेट ल्याउने बताएका हुन् ।...

  • प्रधानमन्त्री प्रचण्ड र रविबीच भेटवार्ताः कहिले जान्छन् रवि सरकारमा ?

    काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार भएको भेटवार्तामा समसामहिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा चितवन २ बाट निर्वाचित भएकोमा लामिछानेलाई ब...

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

    कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई आज संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ सरकार गठनका लागि उनले आज बिहान ३५ जना प्रदेश सांसदको हस्ताक्षर प्रदेश प्रमुख...

  • रवि र स्वर्णिम चम्किदा बारामा रमेश निकै कमजोर, उपेन्द्र र शिवचन्द्रको कडा टक्कर

    बारा । बारा २ मा जारि मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मतान्तर घटाउँदै पछ्याइरहेका छन् । कुशवाहाले पछिल्लो अपडेटअनुसार मतान्तर घटाउँदै ३ हजार १३६ मा पुर्‍याएका छन् । अपडेटअनुसार यादवले २४ हजार ६७३ मत पाएका छन् भने कुशवाहाले २१ हजार ५३७ मा पाएका छन् । त्यस्तै...

  • ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिँदै : मन्त्री ज्वाला

    काठमाडौं । ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने भएको छ । हाल पाँच,पाँच वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अलि झण्झटिलो भएकाले १०,१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको छ । ‘नवीकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अ...

  • बारा २ मा शिवचन्द्रले घटाए उपेन्द्रसँगको मतान्तर

    बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर घटाउँदै लगेका छन् । मंगलबार साँझ जसपा अध्यक्ष यादवले १८ हजार ८०८ मत पाउँदा जनमतका उम्मेदवार कुशवाहले १५ हजार ४५८ मत पाएका छन् । उनीहरुबीच ३ हजार ३५० को मतान्तर छ । मंगलबार द...

  • चितवन २ मा रविको अग्रता

    चितवन । चितवन २ मा भएको उपनिर्वाचनको मतगणनामा रवि लामिछानेले अग्रता बढाएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले १ हजार १५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानाएको छ । इच्छाकामना वडा...

  • तनहुँ १ मा वाग्लेको फराकिलो अग्रता कायमै

    तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार वाग्लेले १५ हजार १३५ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका काँग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ र एमालेका सबेन्द्र खनालले ४ हजार ३९५ मत पाएका छन्...

  • लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढल्यो

    रूपन्देही । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाको आज बसेको बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्‍वासको मत प्राप्त गर्न नसकेपछि एमाले सरकार ढलेको हो। संविधानको धारा १६८ को उपदफा ४ अनुसार मुख्यमन्त्री गिरीले सोमबार विश्वासको मत मागेका थिए । ८७ सदस्यीय लुम्बिनीको प्रदेश सभामा मुख्यमन्त्री गि...

  • बारा २ मा मतगणना सुरु

    बारा । बारा २ मा मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्रमा केहिबेर अघिबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना करैयामाई गाउँपालिकाको १ र सुवर्णपुर गाउँपालिकाको १ नम्बर वडाबाट सुरु गरिएको छ । बारा २ मा सत्ता गठबन्धनकोबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जन...