• आईसीसी विश्वकप लिग–२ बाट नेपाल विश्वकप छनोटमा पर्न सफल, यूएई पराजित

    काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पर्न सफल भएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज सम्पन्न खेलमा यूएईलाई २ रनले हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पर्न सफल भएका हो । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । ‘ब...

  • पेसागत महासंघ नेपालको सातौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन, २५ बुँदे प्रस्ताव पारित

    काठमाडौं । पेसागत महासंघ नेपालको सातौं महाधिवेशनले नयाँ नेतृत्वमा चयन गर्दै २५ बुँदे समसामयिक प्रस्तावहरु पारित गरेको छ । “समाजवादः सामजिक न्याय, स्वाधीन अर्थतन्त्र र समृद्ध जीवन, गुणस्तरयि सेवा, सुशासन र एकीकृत तथा सुदृढ ट्रेड युनियन” भन्ने मूल नाराका काठमाडौंमा हिजो सम्पन्न दुईदिने महाधिवेशनले आगामी चार बर्षका लागि...

  • उपराष्ट्रपति निर्वाचनको तयारी पूरा, मतदान बिहान १० बजेदेखि

    काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचन आयोगले जानाएअनुसार भोली बिहान दश बजेदेखि नयाँ बानेश्वरस्थित संसद भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयका प्रमुख महेश शर्मा पौड्यालले चुनावका लागि मतदान केन्...

  • प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । एमाले लगायतका तात्कालिन दलहरुले सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संसदमा फेरि विश्वसको मत लिन लागेका हुन् । नयां बनेको सत्ता गठबन्धनका शीर्ष नेताहरुसंग छलफल ग...

  • एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको सात बुँदे निर्णय सार्वजनिक, सुशासन र कर्मचारीको आचरणमा जोड

    काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको सात बुँदे निर्णय सार्वजनिक गरेको छ । आज काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै संगठनले फागुन २६ र २७ गते भक्तपुृरको बोडें सम्पन्न संगठनको प्रथम अधिवेशनबारे जानकारी दिदैं सात बुँदे निर्णय सार्वजनिक गरेको हो । संगठनले अधिवेशनमार्फत चयन गरेको कार्य समिति र आयोगहरुम...

  • राप्रपा उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा कसैलाई मत नदिएर तटस्थ बस्ने निर्णय गरेको हो । यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको ...

  • जापानमा युट्युबर सांसद हिगाशितानी निष्कासित

    जापानमा युट्युबर सांसदलाई निष्कासन गरिएको छ । जापानमा गासी उपनामले प्रख्यात युट्युबर सांसद योशिकाजु हिगाशितानीलाई निष्कासन गरिएको हो । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएको भन्दै उनलाई मङ्गलवार संसदबाटै निष्कासन गरिएको जापानी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । सांसद हिगाशितानी गएको जुलाईमा निर्वाच...

  • उपराष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेध

    काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसारमा निषेध गरेको छ । निर्वाचन आयोगले यही चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनमा आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध गरेको हो । आज राति १२ बजेदेखि मतदानको दिन चैत ३ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगले ज...

  • सांसद ज्ञानेन्द्र शाहीलाई गायिका ज्योती मगरले भनिन्ः ‘देश राजाले बनाको रे, फक यू म्यान’

    काठमाडौं । चर्चित गायिका ज्योती मगर राप्रपाका सांसद ज्ञानेन्द्र शाहीमाथि खनिएकी छन् । उनले सामाजिकसंजाल फेसबुकमा स्टाटस लेख्दै सांसद शाहीलाई 'कप यू म्यान' समेत भनेकी छन् । सांसद शाहीले चुट्की बजाउँदै संचारकर्मी ऋषि धमलालाई 'नेपाल कसले बनायो जवाफ देउ' भन्दै गरेको प्रश्नबारे गायिका मगरले कडा प्रतिकृया दिएकी हुन् । ...

  • मन्त्री किराँती र महावीर पुनबीच भयो महत्वपुर्ण सहमती

    काठमाडौं । पर्यटन मन्त्री सुदन किराँती र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनबीच भेटवार्ता भएको छ । आज दिउँसो केन्द्रमा भएको भेटवार्तामा नेपालमै विमान चालक (पाइलट), प्रशिक्षक र प्राविधिक स्कुल स्थापना गर्न तत्काल प्रकृया थाल्ने सहमत भएको मन्त्री किराँतीले जानकारी दिएका छन्। अहिले नेपालमा विमान चालक (पाइलट),...