प्युठान । प्युठानमा ट्र्याक्टर दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । गएराति जिल्लाको स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने एक जना बाँचेका छन् । दुर्घटनामा परी मृत्यु भएका सात जना भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार भएको प्रहरीले जनाएको छ...
प्रदेश समाचार
-
-
सुर्खेतमा पीसीआर परीक्षणको माग गर्दै आइसोलेनमै संक्रमितको भोक हड्ताल
सुर्खेत । सुर्खेतमा आइसोलेसनमा रहेका कोरोना संक्रमित भोक हड्तालमा उत्रिएका छन् । १४ दिन आइसोलेनमा बसेका संक्रमित पीसीआर विधिबाट कोरोना परीक्षणको माग गर्दै भोक हड्तालमा उत्रिएका हुन् । प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कस्थित आइसोलेसनमा रहेका २७ जना संक्रमितहरु शनिबारबाट भोक हड्तालमा उत्रिएका छन् । सरकारको न...
-
दोलखामा यात्रुबहाक बस दुर्घटना, ३ गम्भीर घाइते
दोलखा । दोलखामा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जना गम्भिर घाइते भएका छन् । जिल्लाको मेलुङ गाउँपालिका १ पवटीमा यात्रुबहाक बस दुर्घटना भएको हो । पवटीको सिम्टेबाट चरिकोटतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बस दुर्घटनामा हुँदा ३ यात्रु गम्भीर घाइते भएका हुन । गम्भीर घाइतेहरुको अहिले सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ...
-
महोत्तरीको कारागारमा महिला कैदीको मृत्यु
जलेश्वर । महोत्तरीमा रहेको जलेश्वर कारागारमा एक महिला कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४ की रेशा खातुन भन्ने नुर जहाँ खातुन रहेकी छन् । केहिदिन देखि बिरमी खातुनको गएराति उपचारका क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिरामी परेपछि औषधी सेवन गरिरहेकी उनलाई गत बिहीबार जल...
-
पहिरोले दलित बस्तीको बिचल्ली, घर जोखिममा परेपछि बस्ती छोडेर पालको बास
हुम्ला । मनसुन सुरुभएपछि परेको अविरल वर्षाका कारण देशका धेरै ठाउँमा बाढी र पहिरोले समस्या निम्त्याएको छ । अविरल वर्षाका कारण पहिरोले घरबास बगाउनुका साथै कतिको ज्यान गएकोले समस्या भएको हो । अहिलेसम्म बाढी र पहिरोका कारण १ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने दर्जनौं बेपत्ता छन् । त्यस्तै दर्जनौं परिवार बिचल्लीमा पर...
-
इटहरी उपमहानगरका लेखा अधिकृत पोखरेल घुसहित रंगेहात पक्राउ
विराटनगर । पूर्वको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुससहित रंगेहात पक्राउ परेका छन् । उनलाई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले घुससहित रेंगेहात पक्राउ गरेको हो । अघिकृत पोखरेलले विद्यालयको परीक्षा योजनाको खर्च हिसाब मिलान गरिदिने...
-
कास्कीमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो
कास्की । कास्कीमा शुक्रबार बिहान आएको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय प्रेमराज विकका १६ वर्षीय कुशल र १४ वर्षीय समिर नाति र १६ वर्षीया नातिनी रेजिना विक रहेका छ...
-
थप एक जना कोरोना संक्रमितको मृत्यु
विराटनगर । थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी राजविराज नगरपालिका १ घर भएका ७३ वर्षीय वृद्ध रहेका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो । उनको बु...
-
सलह किराको ठुलो झुण्ड कंचनपुर पुग्यो, कृषक चिन्तित
काठमाडौं । सलह किराको ठुलो झुण्ड कंचनपुर पुगेको छ । जिल्लाको दक्षिण पुर्बी क्षेत्रमा सलह किराको ठुलो झुण्ड देखिएको स्थानियले बताएका छन् । बिहीबार अपराह्न् जिल्लाको पुर्नबास नगरपालीका १० र लालझाडी गाउँपालीकाको सिमा क्षेत्रमा ठुलो झुण्डमा सलह आएर बालीनालीमा क्षती गरिरहेको लालझाडी गाउँपालीका १ नौरंगाका गोविन्द रानाल...
-
घरभित्र पसेको चितुवा मृत भेटिएपछि…
अछाम । कुकुरलाई लखेट्दै घर भित्र पसेको चितुवा अछाममा मरेको भेटिएको छ। जिल्लाको साँफेवगर नगरपालिका ५ नवाठानास्थित कैलाश कुँवरको घरभित्र पसेको चितुवा मरेको भेटिएको हो । कुकुरलाई लखेट्दै चितुवा घरभित्र पसेपछि अँध्यारोमा कुँवरका परिवारले बाघ ठानेर झ्याल फुटाएर बाहिर निस्केका थिए। उनीहरुले बाघ पसेको भन्दै नगरपालिकाल...











