• कोरोनाको आशंकामा टेकु र पाटन अस्पतालको आइसोलेसन वार्डमा ६ जना भर्ना

    काठमाडौं । विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसको आशंकामा ६ जनालाई दुई वटा अस्पतालको आइसोलेसन वार्डमा राखिएका छन् । कोरोनाको आशंकामा टेकु र पाटन अस्पतालको आइसोलेसन वार्डमा उनीहरुलाई राखिएका हुन् स्वास्थ्य मन्त्रालयका अनुसार २ जना पाटन र ४ जनालाई टेकु अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो । मन्त्रालयले बिहीबार पत्र...

  • प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, रगत र पिसाब जाँचिँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएको छ । आलीलाई ज्वरो आएपछि उनको रगत र पिसाब जाँच गरिदैं छ । गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई फागुन २८ गते डिस्चार्ज गर्ने तयारी थियो। ओलीलाई ज्वरो आएपछि अझै केही दिन अस्पतालमै राख्ने चिकित्सकले बताएका छन् । अपरेसन गरेपछि घाउ दुखेर ज्वर...

  • कोरोना भाइरस भित्रिन नदिन ३७ वटा सीमा नाकामा पनि चेकजाँच गरिने

    काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन उच्च सर्तकता बढाएको छ । बिहीबार उपप्राधन तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको उच्चस्तरीय समितिको बैठकले नेपाल-भारत सीमाका ३७ नाकामा पनि कोराना भाइरसबारे चेकजाँच गरिने निर्णय गरेको हो । बैठकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भइरहेको चेकजाँचलाई ...

  • पुरुषहरूले उभिएर पिसाब फेर्नु ठीक कि बसेर ?

    कैयौँ संस्कृतिमा बालबालिकालाई केटाहरू उठेर पिसाब फेर्छन् र केटीहरू बसेर पिसाब फेर्छन् भन्ने सिकाइन्छ। तर यो व्याप्त - सम्भवत: हचुवाको भरमा गरिएको - धारणामाथि कैयौँ मुलुकका स्वास्थ्य अधिकारीहरूले प्रश्न उठाएका छन्। पुरुषहरूले कसरी पिसाब फेर्ने भन्ने कुरा कतिपय सन्दर्भमा स्वास्थ्य र सफाइमा आधारित छन् तर कैयौँका लाग...

  • कोरोना भाइरलबाट बचाउन चीनमा रहेका नेपाली लिन आज विमान जाँदैं

    काठमाडौं । कोरोना भाइरलबाट बचाउन चीनमा रहेका नेपाली बिधार्थी लिन आज नेपाली जहाज त्यसतर्फ जाँदैछ । चीनमा रहेका एक सय ८५ नेपाली बिधार्थी लिन आज दिउँसो ३ बजे नेपाल एयरलाइन्सको जहाज चीन प्रस्थान गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबाट बच्नका लागि स्वदेश फर्किन चाहेका नेपाली लिन काठमाडौबाट नेपाली ...

  • परीक्षाको अघिल्लाे दिन मेडिकल कलेजका विद्यार्थीले जलाए प्रवेश पत्र

    काठमाडौं । मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिस्कार गर्दै प्रवेश पत्र जलाएका छन् । अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले परीक्षाको एक दिन अघि प्रवेश पत्र जलाएका हुन् । मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीको पहिलो वर्षको परीक्षा बिहीबारबाट सुरु हुँदै छ । नेशनल मेड...

  • सुर्तीजन्य पदार्थ सेवनका कारण वर्षेनी २७ हजारले गुमाउछन् ज्यान

    काठमाडौँ । सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा  वर्षेनी २७ हजार मानिसहरुले ज्यान गुमाउने गरेको एक अध्यनले देखाएको छ । सुर्तीसेवनकै कारण सिर्जित मुटुरोगका कारण वार्षिक १४ हजार मानिसको मृत्यु हुने गर्दछ । दक्षिण एसियाली मुलुकहरुमा नेपाल सुर्तीजन्य पदार्थको सेवनका हिसाबले दोस्रो स्थानमा रहेको नेपाल विकास प्रतिष्ठान...

  • थाहा पाउनुहोस्,सखरखण्डकाे कमाल

    काठमाडौं । उमेर बढ्दै गएपनि आफुलाई सुन्दर र जवानी देखाउने धेरैकाे  चाहाना हुन्छ । शरिरलाई फर्तिलो बनाउनका साथै अनुहार पनि सुन्दर होस् भन्ने सोंच हुन्छ । यो मानविय नेचर नै हो । आफुलाई सुन्दर र जवानी देखाउनका लागि मानिसहरु ब्यूटिपालर जाने, ठुल ठुलो अस्पतालमा गएर हजारौं खर्च पनि गरिरहेका हुन्छ । तर, खानपान र बानी व्यवह...

  • चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा चारजना सिफारिस

    काठमाडौं । चिकित्सा शिक्षा आयोगको चारवटा निर्देशक पदमा चारजना वरिष्ठ चिकित्सकको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा प्रा डा रमेशप्रसाद आचार्य, प्रा डा संगरत्न बज्राचार्य, प्रा डा दिलीप शर्मा र प्रा डा आरती साह रहेका छन् । आयोगले कात्तिक १९ गते एक सूचना जारी गरी आवश्यक योग्यता पुगेकालाई दरखास्त आह्वान गरेको थियो । ...

  • निमोनिया बारे जान्नुहोस्, बच्नबाट यी उपाए अपनाउने

    काठमाडौं । जाडोको समयमा सानो होस् या ठुलो सबैलाई निमोनिया छिटो लाग्छ । अरु व्यक्तिको तुलनामा बच्चालाई झन् छिटो लाग्छ । चिकित्सकका अनुसार निमोनिया रुघाखोकी बिग्रेर हुन्छ । प्राय बच्चालाई मात्र हुने भनेर बुझिएतापनि यसले बुढेसकालसम्मै दुःख दिन्छ। जाडोमा निकैसावधान रहनुपर्छ। फोक्सोको संक्रमण धेरैजसो किटाणुहरुले गराउँछ । क...