• प्रधानमन्त्रीको स्वास्थ्य सुधार

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । स्वासप्रश्वासमा समस्या भएपछि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुनु भएको थियो । मंगलबारबाट उहाँको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीलाई भर्ना गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगल...

  • सांसदहरुको दशैं कसरी बित्दैछ ?

    काठमाडौं।  सबैतिर दशैंको उल्हास छाइरहेका बेला जनप्रतिनिधि रुपमा रहेका संघीय सांसदहरु पनि दशैंमा व्यस्त भइरहेका छन् । कोही आफ्नो निर्वाचन क्षेत्रमा गएर शुभकामना आदान–प्रदानमा सहभागी भइरहेका छन् भने दशैं नमनाउने सांसदहरु पनि चुनावमा जिताउने मतदातालाई धन्यवाद दिन घरदैलोसम्म पुगिरहेका छन् । राष्ट्रिय सभा तथा प्रतिनिधिस...

  • २ वर्षभित्रै रेल चढ्दा छक्क नपर्नु – ऊर्जामन्त्री पुन

    ओखलढुङ्गा।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुई बर्षमै रेल चढ्न पाँउदा छक्क नपर्नु भन्दै देश समृद्धीमा अघि बढिरहेको बताएका छन् । सरकारले रेल र पानी जहाज संचालनका कुरा गरिरहंदा खिल्ली उडाउने हरु छक्क पर्नुपर्ने अवस्था आउनै लागेको बताए। ‘मिसन मालिङ्गे भिजन २१००’ को उद्घाटन गर्न आइतबार ओखलढुङ्गा पुगेका म...

  • प्रदेश २ को प्रहरीसम्बन्धी ऐन तत्काल लागू हुन नसक्ने

    काठमाडौँ । प्रदेश २ को प्रहरीसम्बन्धी ऐन संघीय प्रहरी ऐन नबन्दै पारित भएकाले तत्काल लागू हुन नसक्ने भएको छ  । संविधानअनुसार केन्द्रले संघीय प्रहरी ऐन बनाएपछि मात्र प्रदेश प्रहरीको अधिकारको दायरा स्पष्ट हुन्छ  । त्यसपछि प्रदेश प्रहरीको स्वरूप कस्तो हुने भन्ने तय हुन्छ र प्रहरी गठनको बाटो खुल्छ । हाल संघीय प्रहरीसम...

  • बहुमत कम्युनिष्ट सरकारले जनभावना अनुसार काम गर्न सकेन- नेता पौडेल

    दमौली । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टलाई जिताएर जनता पछुताउन थालेको टिप्पणी गरेका छन् । दशैको अवसरमा दमौलीको व्यास नगरसमितिले आयोजनामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले कम्युनिष्ट सरकारका पालामा अहिलेसम्मकै बढि महँगी, भ्रष्टाचार र बलात्कारका घटनाहरु बढेको बताए । ज...

  • निर्मला हत्याकाण्डमा “माथि” को संलग्नता– डा. भट्टराई

    काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना पुग्नै लाग्दा हत्यारा पत्ता नलागिरहेका बेला यस बिषयमा शिर्षस्थ नेताहरु मुख खोल्न थालेका छन् । नयाँ शक्ति पार्टीका संयोजक तथा पुर्ब प्रधामन्त्री डा. बाबुराम भट्टराईले निर्मला पन्तको बलात्कारपछि हत्यामा "माथि" को संलग्नता रहेको बताएका छन्। नेता भट्टराईले ट्विट...

  • राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्छ- नेता गच्छदार

    विराटनगर।  मधेसी थारु नेता तथा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रणमा लिइ कारवाही गर्नुपर्ने बताएका छन् । नेपालबाट मधेस क्षेत्र अलग्याइ छुट्टै देश बनाउनु पर्ने बिखण्डनकारी नारा बोकेर आन्दोलन गरिरहेको सिके राउत समुहलाई लक्षित गर्दै नेता गच्छदारले देश टुक्रा...

  • प्रचण्ड कसरी फेस गर्छौ, ओली धेरै ट्याँट्याँ नगरे हुन्छः प्रकाण्ड

    काठमाडौं ।  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सर्वोच्च अदालतले थुनामुक्त गर्न पुनः आदेश दिएको छ ।  सर्वोच्चको सो आदेशसँगै प्रवक्ता विश्वर्मा रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्धय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको मंगलबार बसेको संयुक्त इजलासले प्रवक्त...

  • संघीयताको टेको खुस्काउने प्रयास हुँदैछ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कलिलो रहेको नेपालको संघीयता प्रणालीलाई कमजोर बनाउने खेल भइरहेको बताएका छन् । संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र सातै प्रदेशका सभामुख,उपसभामुखसँग आफ्नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्दै उनले संघीयताको टेको खुस्काउने प्रयास भएक...

  • संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो

    काठमाडौं । स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे । संसदको छलफलपछि सभामुख कृष्णबहा...