• दक्षिण एसियाली खेलकुद सागका खेल सुरु, नेपालको बाङ्ग्लादेशमाथि सहज विजय

    नेपालले महिला भलिबलमा बाङ्ग्लादेशलाई हराउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सुखद सुरुवात गरेको छ। काठमाण्डूमा भएको खेलमा नेपालले बाङ्ग्लादेशलाई सोझो सेटमा २५-९, २५-९ र २५-११ ले हराएको हो। मङ्सिर १५ गते उद्घाटन हुने सागका केही खेलहरू बुधवार सुरु भएका छन्। जितपछि नेपालकी कप्तान अरुणा शाहीले भनिन्: "नतिजाबाट स...

  • पारसपछि राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मा ज्ञानेन्द्र मल्ललाई

    काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तानमा मल्ललाई जिम्मेवारी दिएको हो । क्रिकेट संघको निलम्बन भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए ।पारस एक दशकसम्म राष...

  • राप्रपा अध्यक्ष कमल थापा चीनमा टेनिस खेल्दा खेल्दै घाइते

    काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा चीनको सेञ्जेन शहरमा टेनिस खेल्दा खेल्दै घाइते भएका छन् । खेलिरहेकै बेला शरीरमा एक्कासी समस्या आएपछि थापाले खेल्न छाडेका छन् । चीनको सेञ्जेनमा आयोजित आईटीएफ सेञ्जेन इन्टरनेशनल सिनियर सर्किट -२०१९ मा भाग लिन कात्तिक ८ गते त्यहाँ पुगेका थापाले पहिलो खेलमा ...

  • चर्चित फुटबल टिम रियल मड्रिड मालोर्कासँग पराजित

    काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा मालोर्कासँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा नयाँ टिम मालोर्काले रियललाई १–० गोलअन्तरले पराजित गरेको हो । खेलको सातौं मिनेटमा नै लोगो जुनियरले गोल गर्दै मालोर्कालाई अग्रता दिलाएका थिए । उनको यहि गोल जितका लागि निर्णयक बन्यो । गोल फर्काउने मौका पाएको भएपनि रियलल...

  • आईसीसीको टी–ट्वान्टी वरियतामानेपाल दुई स्थान झर्यो

    काठमाडौं ।अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल दुई स्थान तल झरेको छ । आईसीसील अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल १३ औं स्थानमा पुगेको छ ।अघिल्लो वरियतामा नेपाल ११ औं स्थानमा रहेको थियो ।नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १९० रेटीङ अंक पाएको छ । हालै सिंगापुरमा त्...

  • करण केसीको उत्कृष्ट प्रर्दशनसंगै नेपालद्धारा नेदरल्यान्ड्स पराजित

    काठमाडौं । खेलमा करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले नेदरल्याड्सलाई हराएको छ । सोमबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको हो । खेलमा करणले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रर्दशन गरे । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा नेपालले जित हासिल गरेको...

  • टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा आज नेपाल–सिंगापुर भीड्दै

    काठमाडौं । टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरणमा नेपालले बुधबार सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एसोसिएसन क्रिकेट मैदानमा आज साँझ नेपाली समयानुसार ५ बजेर १५ मिनेटमा प्रतियोगिताको अन्तिम खेलमा आयोजक राष्ट्र सिंगापुरसंग नेपाल भिड्नेछ । नेपालले यसअघि सिंगापुरसंगको खेल जितेको थियो । त्यहि आत्मबलका साथ ...

  • क्यानको अध्यक्षमा पाण्डे र चन्द भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा विनयराज पाण्डे र चतुरबहादुर चन्द भिड्ने भएका छन् । असोज ११ गते हुने क्यानको चुनावका लागि उनिहरुले उम्मेदवार भएका हुन । संघको विशेष साधारणसभा असोज १० र ११ मा चुनाव हुँदैछ । महासचिव र अध्यक्षका रुपमा झण्डै ४० वर्ष क्रिकेट संघको नेतृत्व गरेका पाण्डे यो पटक अध्यक्षको उम...

  • मेस्सीले रोनाल्डोलाई पछिपार्दै फिफा उत्कृष्ट वर्ष खेलाडीको अर्वाड जिते

    काठमाडौं । विश्व चर्चित फुटवलर लियोनल मेस्सी फिफा उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । विश्व फुटबल महासंघ ९फिफा० ले गएराति इटालीमा गरेको अवार्ड कार्यक्रममा मेस्सीलाई उत्कृष्ट वर्ष खेलाडी घोषणा गरेकोहो । उक्त कार्यक्रममा उपस्थित भएका मेस्सीले उत्कृष्ट बर्ष खेलाडीको अवार्ड ग्रहण गरे। स्पेनिस बार्सिलोनाका कप्तान त...

  • नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित

    काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । उनले अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले पराजित गरे । जीवनराम दोस्रो पटक नेपाल ओलम्पिक कमिटीको अध्यक्ष निर्वाचित भएका छन् । शनिबार ललितपुरको सातदोबाटोमा भएको निर्वाचनमो जीवनरामले १७ मत पाउँदा उमेशलालको पक्षमा १० मत ...