• नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की पक्राउ

    काठमाडौं । स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका हुन । कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख ज्ञवालीले बताए । पक्राउ पर्ने कार्की चन्द्रागिर...

  • प्रेस लेखिएको मोटरसाइकलबाट प्रहरीले हतियार बरामद

    सर्लाही । कोरोना फैलिन नदिनका लागि घोषणा गरिएको लकडाउनमा अतिआवश्यक सेवा, प्रेस, प्रहरी र डाक्टरहरुलाई हिड्न पाइने व्यवस्था छ । तर, तिनै सेवालाई कतिपयले दुरुपयोग गरिरहेका छन् । आइतबार मात्रै प्रहरीले सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद गरेको छ । भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेका व्य...

  • क्वारेन्टाइनमा बसेका युवाको मृत्यु, रिपोर्ट आउन बाँकी

    बाँके । क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नरैनापुर ५ नयाँ बस्तीका २५ वर्षीय युवा रहेका छन् । बैशाख ३० गते भारतबाट आएका उनी नरैनापुर गाउँपालिकाको दीपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका थिए । उनको आइतबार बिहान मृत्यु भएको स्थानीयले बताएका छन् । क्वारेन्टाइनमा उन...

  • आइतबार थपिएका रौतहटका कोरोना संक्रमित भारतबाट आएका थिए

    काठमाडौं । आइतबार विहानै रौतहटमा १० जना कोरोना संक्रमिट भेएिका छन् । उनीहरु रौतहटको राजपुर र इसनाथ नगरपालिका स्थानीय बासीन्दा हुन् । रौतहट राजपुर नगरपालिका फरहवा ९ का १८, ३२, ३६,३९ ३९,४२ र ४८ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै रौतहटकै इशनाथ नगरापालिका ३ र ५ का २८, ३० र ३३ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयल...

  • नेपालमा आज एकैदिन १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८१

      काठमाडौं । नेपालमा आज (शनिबार) एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा आज दिइएको विभिन्न अपडेटअनुसार नेपालमा आजमात्रै १३ जनामा संक्रमण भेटिएको हो । मन्त्रालयका अनुसार कपिलवस्तुमा ३, महोत्तरीमा २, बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ र धनुषामा २ जनामा कोरोना स...

  • कोरोनाबाट मृत्यु भएकी महिलाको पशुपतिको विद्युतीय शवदाहमा दाह संस्कार

    काठमाडौं ।  कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको पशुपति आर्यघाटमा केहिबेरअघि दाहसंस्कार गरिएको छ।धुलिखेल अस्पतालबाट शव ल्याएर पशुपतिमा सुरक्षा निकायले विद्युतीय शवदाहमा शव जलाइएको बताइएको छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो ।  धुलिखेल ...

  • नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएको मन्त्रालयद्धारा पुष्टि, मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला

    काभ्रे । कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीय महिला रहेकी छन् । उनको उपचारका क्रममा बिहीबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शनिवार साँझ विज्ञप्तिमार्फत पुष्टी गरेको हो । उनको मृत्युपछि अस्पतालले स्वाब लिएर परीक्षण गर्दा आज (...

  • बर्दियाका कोरोना संक्रमित कालीमाटीका मासु व्यापारी, काठमाडौंमै उपचार

    बर्दिया । कोरोना संक्रमण पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुष कालीमाटीका व्यापारी भएको खुलेको छ । बर्दियाको गुलरिया नगरपालिका ११ लालपुरका उनी कालीमाटीमा राँगाको मासु बेच्ने गरेको खुलेको हो । गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौं गएका उनको काठमाडौंमा कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा उनको रिपोर्ट पोजिट...

  • नेपालमा पहिलो पटक सेनामा पनि कोरोना देखियो

    काठमाडौं । नेपालमा पहिलो पटक नेपाली सेनामा कार्यरत दुई जनामा कोरोना संक्रमण भेटिएको छ । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा महोत्तरीमा भेटिएका दुईजना संक्रमति नेपाली सेनामा कार्यरत रहेको खुलेको छ । जसअनुसार काभ्रे घर भइ हाल महोत्तरीमा सेनामा कार्यरत २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुष पन...

  • थप २ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २७८

    काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टी गरिएको हो । संक्रमण हुनेमा काभ्रे घर भएका हाल महोत्तरीमा रहेका २६ वर्षीय पुरुष र महोत्तरीकै ५२ वर्षीय पुरुष रहेका छन् । हाल उनको अवस्था स...