• आजरातिबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा, के गर्न पाइन्छ, के गर्न पाईदैन् (सूचिसहित)

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको भन्दै सरकारले आजराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । मंगरबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा औषधि, खाद्यबस्...

  • कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । काठमाडौं र बद्रियामा एक एक जना पुरुष, चितवन, मोरङ भक्तपुर र सुनसरीका एक एक जना महिला गरी ६ जनाको मृत्यु भएको हाे । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

  • काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना पृष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १३४, भक्तपुरमा ८ र ललितपुरमा १७ गरी १ सय ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  ...

  • रोग निको पारिदिन्छु भन्दै दुई जना महिलालाई बला त्कार गरेको आरोपमा पुजारी पक्राउ

    सिन्धुली । दुई जना महिलालाई बला त्कार गरेको आरोपमा सिन्धुलीमा पुजारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको हरिहरपुर गाउँपालिका ८ जलेश्वर महादेवस्थान मन्दिरका पुजारी एवं वडा सदस्य ३७ वर्षीया जंगबहादुर माझी रहेका छन् । उनले रोक निको पारिदिने भन्दै दुई महिलालाई बला त्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ । ...

  • कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

    काठमाडौं ।  कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर र मोरङका महिला रहेका छन् । भक्तपुरको सूर्यविनायककी ६१ वर्षीया महिलाको लितपुरको पाटन अस्पतालमा आज बिहान मृत्यु भएको हो । त्यस्तै मोरङको बुढीगंगा २ की ६७ वर्षीया महिलाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार स...

  • आजदेखि काठमाडौंमा एक साता निषेधाज्ञा

    काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा गरिने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हुन । उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सं...

  • कोरोनाबाट थप एक जनाको मृत्यु

    चितवन । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनीमा नगरपालिका ३ कि १०९ वर्षकी वृद्धा रहेकी छन् । उनको मृत्युपछि कोरोना पुष्टि भएको हो । गएराति मृत्यु भएकी वृद्धाको कारोना परीक्षण गर्दा रिर्पोट पोजिटिभ आएको बताइएको छ । ती वृद्धा १२ दिनदेखि बिरामी रहेको परिवारले जनाएका छन् । ...

  • भक्तपुरमा भोलीबाट सार्वजनिक यातायात बन्द

    भक्तपुर । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भक्तपुरमा सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरिएको छ । भक्तपुर नरगपालिकाले आज सरोकारवाला निकायसँग छलफल गरेर सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो । छलफलबाट संक्रमण समुदायस्तरमा फैलिन नदिन नगरभित्र सञ्चालन हुने छोटो दुरीका सार्वजनिक यातायातहरु बन्द...

  • कोरोनाबाट एकैदिन ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, र कास्कीका एक एक जना पुरुष र तनहुँका एक जना महिला रहेका छन् ।...

  • काठमाडौं उपत्यकामा एकैदिन २०५ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०५  जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंका १३८, भक्तपुरमा १७ र ललितपुरमा ५० गरी २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  ...