• जनकपुरमा एक युवक मृ त फे ला

    जनकपुर । जनकपुरमा एक युवक मृ त फे ला परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ९ मा बस्दै आएका करिब २२ वर्षीय अविनाश कर्ण मृ त फे ला परेका हुन् । सर्लाही घर भएका उनी केही समयदेखि जनकपुरमा बस्दै आएका थिए । मानसिक सन्तुलन ठिक नभएका उनी तीन दिनदेखि घरबाट वेपत्ता भएका थिए । शनिबार उनी मृ त भेटिएका प्रहरीले जनाएको ...

  • कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

    चितवन । कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाका ७५ वषीय एक वृद्ध रहेका छन् । निमोनियाका बिरामी उनी भदौ तीन गते भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए । उनको गएको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिपो...

  • नेकपाका २ केन्द्रिय सदस्यमा कोरोना पुष्टि

    सर्लाही । सत्तारुढ नेकपाका दुईजना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि भएको छ । सर्लाही निवासी नेकपाका केन्द्रीय सदस्यद्धय डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरोना पुष्टि भएको हो । दुबैजनाको अवस्था सामान्य रहेको र कोरोनाको कुनै लक्षण नदेखिएको बताइएको छ । उनिहरु दुबैजना होम आइसोलेसनमा बसेका छन् । केन्द्रीय सदस्य का...

  • काठमाडौं र ललितपुरमा ३ सहित थप ५ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । काठमाडौंका, ललितपुर चितवन र बुटवलमा थप ५ जनाको मृत्यु भएको    हो । काठमाडौंको शसस्त्र प्रहरी अस्पतालमा ७६ वर्षका वृद्ध, ललितपुरको पाटन अस्पतालमा सर्लाही मलंगवाका ४६ वर्षका पुरुष र दोलखाकी ३० वर्षकी महिलाको आइसीयूमा मृत्यु भएको छ । त्यसैगरी बुटवलमा ६४ बर्षी...

  • कोरोनाबाट थप दुई जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट बिहीबार साँझ थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका ३ का ७० वर्षीया पुरुष र बाराको कलैया उपमहानगरपालिका १० का ५९ वर्षीया पुरुष रहेका छन् । रुपन्देहीको देवदहका संक्रमितका देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै बाराका कोरोना संक्रमित प...

  • कुट पिटबाट सिराहामा एक महिलाको ज्यान गयो

    सिराहा । सिराहामा कुट पिटबाट एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको अर्नामा गाउँपालिकामा ५ बेलदरीकी ५४ वर्षीया सीतादेवी राउत रहेकी छन् । उनको गाउँमै सडक ढलानका समानहरु र नगद बाँडफाँडको विषयमा विवाद हुँदा केही व्यक्तिले कुट पिट गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । कुट पिटबाट स्थानीय विन्देश्वरदेवी राउत,...

  • रौतहटमा पुजारीको गोली हानी ह त्या 

    रौतहट । रौटहटमा एक पुजारीको गो ली हानी ह त्या गरिएको छ । जिल्लाको माधवनारायण नगरपालिका- २ खेसरहियास्थित हनुमान मन्दिरका अन्दाजी ६७ वर्षीय पुजारी श्रीराम साहको गो ली हानी ह त्या गरिएको हो । बुधबार साँझ करिब १० बजे मन्दिर परिसरमा खाना खाइरहेका बेला अज्ञात समूहले उनकाे कन्चटमा गो ली हानेर  ह त्या गरेकाे प्रहरीलाई उ...

  • थप एक जना कोरोना संक्रमितको मृत्यु

    वीरगञ्ज । थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका रेशमकोठीकी ४० वर्षीया महिला रहेकी छन् । उनको उपचारका क्रममा वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई भदौं २ गते उक्त अस्पताल लगिएको थियो ।...

  • प्रदेश २ का आन्तरिक मामिलामन्त्री यादवले जिते कोरोना

    काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव कोरोना मुक्त भएका छन् । उनी १५ दिनपछि कोरोनामुक्त भएका हुन् । साउन २१ गते कोरोना पोजेटिभ देखाएका उनी घरकै आइसोलेशनमा बसेका थिए । प्रादेशिक प्रयोगशाला जनकपुरमा पछिल्लो दुई वटा रिर्पोट नेगेटिभ आएपछि उनी कोरोना मुक्त भएका हुन् । उनले कोर...

  • कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । काठमाडौं र बद्रियामा एक एक जना पुरुष, चितवन, मोरङ भक्तपुर र सुनसरीका एक एक जना महिला गरी ६ जनाको मृत्यु भएको हाे । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...