• काँग्रेस नेता गगन थापाको आरोप, ‘ओली इतिहासकै बलियो प्रधानमन्त्री हुँदा समेत सिन्को भाँच्न सकेनन,

    झापा । काँग्रेस युवा नेता गगन थापाले दुई तिहाईको कम्युनिष्ट सरकारले समृद्धिको नारा दिएर जनतालाई ढाटिरहेको बताएका छन । प्रतिनिधी सभा सदस्य तथा पुर्बमन्त्री समेत रहेका नेता थापाले समृद्धि र विकासको नाममा कम्युनिष्ट सरकारले जनताको मतको अवमुल्यन गरिरहेको बताए । मंगलबार काङ्ग्रेस उर्लाबारी नगर समितिले आयोजना गरेको सभा...

  • कांग्रेस नेता थापाद्धारा पार्टीमा ७० वर्षे उमेर हद लागू गर्न माग

    काठमाडौं । कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीमा ७० वर्षे उमेर हद लागू गर्न माग गरेका छन् । केन्द्रीय कार्यसमितिमा पार्टीको विधानमाथि छलफल गर्नेक्रममा नेता थापाले अबदेखि पार्टीको कार्यकारी पदहरुमा ७० वर्षे उमेर हद लागू गर्न माग गरेका हुन् । काँग्रेसमा प्रभावशाली युवा नेता नेताका रुपमा परिचित थापाले नयां युग...

  • प्रचण्डले भने, दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम देख्न सकिने

    कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आउँदो दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने बताएका छन । कपिलवस्तु उद्योग वाणिज्य सङ्घले वाणगङ्गामा मंगलबार आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, "चालू दश वर्षलाई सरकारले समाजवादको आध...

  • निर्मला पन्तको हत्यारालाई अब विप्लवको पार्टीले कारवाही गर्ने

    काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डले निर्मला पन्तको हत्यारालाई अब आफुहरुले कारबाही गर्ने बताएका छन । शनिवार काठमाडौंमा आयोजित नेकपाको विशाल जनसभालाई सम्बोधन गर्दै प्रकाण्डले भने, "कंचनपुरकी वालिका निर्मला पन्तको हत्या भएको चार महिना हुनै लाग्यो तर ...

  • प्रबक्ता प्रकाण्डको प्रमुख अतिथ्यमा विप्लव नेतृत्वको नेकपाको जनसभा काठमाडौंमा सुरु

    काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीको भृकुटीमण्डपमा अहिले विशाल जनसभा गर्दैछ । पछिल्लो पटक पार्टी र कार्यकर्ता भित्र आएको समस्या हल गर्दै नेकपाले पार्टी पुनर्गठन दिवसको अवसरमा जनसभाको आयोजना गरेको हो । उपत्याका विभिन्न ठाँउबाट सुरु भएको र्याली पश्चात अहिले दिउसो २ बजेबाट जनसभा...

  • सरकारको कामप्रती नेकपाका नेता सापकोटा असन्तुष्ट

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नीप्रसाद सापकोटाले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताएका छन् । पुर्वमन्त्री समेत रहेका नेता सापकोटाले आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै भने, "यो सरकार विगतकै जस्तो निरन्तरताको लागि भयो, जनताले अपेक्षा गरे अनुसार सरकारले काम गरेर जनताको...

  • मन्त्री मगरद्धारा आफ्नो निर्वाचन क्षेत्रमा चार करोड बजेट विनियोजन

    कंचनपुर। खानेपानी मन्त्री बिना मगरले आफ्नो निर्वाचन क्षेत्रमा चार करोडको  बजेट विनियोजन गरेकी छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत मन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रमा समान चार करोडको बजेट विनियोजन गरेकी हुन । अर्थ मन्त्रालयले " निर्वाचन क्षेत्र विकास कार्यक्रम " अन्तर्गत चालू आर्थिक वर्षका लागि एक निर्...

  • स्वार्थको लडाइँले प्रदेश राजधानी र नामाकरण पेचिलाे बन्दै

    काठमाडाैँ । चुनावपछि प्रदेश सरकार गठन भएको नौ महिना बितिसक्दा पनि अझै चारवटा प्रदेशको नाम र राजधानी टुंगो लाग्न सकेको छैन। दलीय, जातीय र भेगीय स्वार्थका कारण प्रदेशको नाम र राजधानीको मुद्दा पेचिलो बन्दै गएको छ। विवादित बनिने र राजनीतिक स्वार्थ पूरा नहुने अवस्था देखिएपछि प्रदेशसभामा यी विषयले महत्व पाएका छैनन्। प...

  • लौहपुरुष गणेशमान सिंहको आज १०४औँ जन्मजयन्ती मनाइ‌दैछ

    काठमाडौं । जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको आज १०४औँ जन्मजयन्ती मनाइ‌दैछ। जन्मजयन्तीको अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको योगदानको चर्चा गर्दै उनको शालिकमा माल्यार्पण गरिएको छ। माल्यार्पणपछि कार्यक्रममा बोल्दै काङ्ग्रेस नेता प्रकाशमान सिंहले नेपाल...

  • बाबुराम भट्टराईले भने, ‘प्रधानमन्त्रीसँग मेरो तुलना गर्न मिल्दैन, उहाँ गफाडी’

    काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीसंग आफुलाई तुलना गर्न नमिल्ने बताएका छन् । पार्टीको १५ औं संघीय वैठकमा बोल्दै भट्टाराइले भने, केहि दिन अघि म युरोप भ्रमण गरेर आए, त्यहाँ प्रधानमन्त्री ओलीको भन्दा बढी सम्मान, माया र सत्कार पाए । ‘देशको प्रधानमन्त्रीसँग मेरो तुलना गर्न त म...