• श्रीमान विदेश घरमा श्रीमतीसहित २ छोरा र १ छोरीको विभत्स हत्या

    मुगु । मुगुमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ । छायाँनाथ रारा नगरपालिका–६, मन्दु भन्ने गाउँमा आमासहित तीन छोराछोरी गरी चार जनाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा र उनका दुई छोरा र एक छोरीको हत्या भएको हो । श्रीदेवीका ११ वर्षीय छोरा मनोज, ८ महिनाको छोरा रहर...

  • दैलेखमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु

    दैलेख। दैलेखमा युवाहरुबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भिर घाइते क्षेत्रीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। गएराति भैरबी...

  • इजरायलबाट ल्याइयो बझाङका गणेश नेपालीको शव

    काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये बझाङका गणेश कुमार नेपालीको शव नेपाल ल्याइएको छ । इजरायलबाट आज बिहान ७ बजे बझाङ जिल्लाको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव काठमाडौं ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मनत्रालयका सहसचिव शरदराज आरणका अनुसार फ्लाई दुबईको विमानमार्फत...

  • आज दशैंको विशेष दिन टिका ग्रहण, उत्तम साइत बिहान ११ः०२ बजे

    काठमाडौँ । आज बडा दशैंको दशौं दिन मान्यजनबाट टिका र आर्शिवाद थापेर मनाइदैछ । हिन्दू धर्मावलम्बीहरुले दसैँ घर वा पूजा कोठामा नौं दिनसम्म विभिन्न देवि देउताहरुको पुजा आजा गरी दशौं दिनमा मान्यजनबाट टिका र आर्शिवाद ग्रहण गर्ने गर्दछन् । नवदुर्गाको प्रसादका रूपमा मान्यजनबाट टीका र जमरा लगाउने परम्परा छ । दशैंको टिकाका लाग...

  • दशैको टीकाको दिन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस

    काठमाडौं । नेपाल प्रहरीले वडादशैंको टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिने भएको छ । भोली टिकाको दिन उपत्यकाभरी सर्वसाधारणको सहजताका लागि प्रहरीले निशुल्क बस सेवा दिन लागेको हो । नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएअनुसार दुई वटा रुटमा बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन हुनेछन्...

  • ईजरायलमा मारिएका चार जनाको शव धनगढीमा आफन्तलाई बुझाइयो

    कैलाली । इजरायल आक्रमणमा मृत्यु भएका दश नेपाली विधार्थीमध्ये चार जनाको शव आफन्तलाई बुझाइएको छ । प्यालेष्टाईनी आतंककारी समुह हमासको आक्रमणमा परी ईजरायलमा मारिएका चार जनाको शव आज कैलालीको धनगढीमा आफन्तलाई बुझाईएको हो। आज बिहान इजरायलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याइएका चार वटा शवहरुलाई सेनाको हेलि...

  • प्रधामन्त्रीको दशैं शुभकामनाः हामीलाई पछाडि फर्किने या यत्तिकै रुमलिने छुट छैन्

      काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिन्दूहरुको महान पर्व बडादशैंको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै राष्ट्र निर्माणमा सबै एकजुट भएर लाग्न यस्ता पर्वहरुले प्रेरणा भन्दै कामना गरेका छन् । आज दशैको फूलपातीको अवसरमा एक शुभकामना सन्देश दिदैं उनले राष्ट्र निर्माणको सङ्कल्प बोक्दै राष्ट्रसामु व...

  • राष्ट्रपतिको शुभकामनाः दशैंले सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्ने विश्वास

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूहरुको महान चाड बडादसैँको शुभकामना दिदैं दशै जस्ता चाडहरुले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् । आज उनले एक शुभकामना वक्तव्य जारि गर्दै दशै पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न...

  • दशैको आज फूलपाती, गोरखा दरबारबाट हनुमानढोका ल्याइयो फूलपाती

    काठमाडौं । हिन्दूहरुको महान चाड विजयी दशमीको आज सातौ दिन फुलपाती भित्र्याइदैछ । विधिपुर्वक आज घरको पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँन लागेको हो। आजै नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतल...

  • इजरायल-प्यालेस्टाइन युद्धमा मानवअधिकार उल्लघंनप्रति मुस्लिम इत्तेहाद नेपालको चिन्ता, तत्काल संवाद गर्न माग

    काठमाडौं । मुस्लिम-इत्तेहाद संगठन नेपालले केही दिन देखि इजरायल-प्यालेस्टाइनबीच भइरहेको युद्धको घटनामा भएको मानविय र भौतिक क्षति प्रति चिन्ता व्यक्त गरेको छ । संगठनले युद्धका कारण सिंगो विश्व सशंकित बनेको र दुई धुर्वमा विभाजित बन्दै गएको भन्दै विज्ञप्ती मार्फत चिन्ता व्यक्त गरेको हो । संगठनका अध्यक्ष ताज मोहम्मद ...